बिहीबार, १५ चैत २०८०

मिर्मिरे माइक्रोफाइनान्सले प्रस्ताव गर्यो ३०.८० प्रतिशत बोनस

समयपोष्ट २०७४ मंसिर ७ गते ७:४३

मिर्मिरे माइक्रोफाइनान्सले गत वर्षको मुनाफाबाट ३०.८० प्रतिशत बोनस शेयर र  कर प्रयोजनार्थ १.६२ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ । लघुवित्तले गत आवमा कमाएको एक करोड ५४ लाख ७५हजार रुपैयाँ खुद नाफाबाट चुक्त्ता पूँजीकाे ३०.८० प्रतिशत बोनस वितरण गर्ने भएको हो । 

Advertisement

लघुवित्तले घोषणा गरेको लाभांस नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन्।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री