शुक्रबार, १६ चैत २०८०

गण्डकी विकास बैकले ४६ लाख ९ हजार ८१५ कित्ता हकप्रद सेयर जारी गर्ने

समयपोष्ट २०७४ मंसिर ५ गते ५:२५

गण्डकी विकास बैकलाई धितोपत्र बोर्डले ४६ लाख ९ हजार ८१५ कित्ता हकप्रद सेयर जारी गर्न अनुमती दिएको छ । धितोपत्र बोर्डको अनुमती पाएसंगै बैंकले चुक्ता पूँजीको २५ प्रतिशत अर्थात चार बराबर एक कित्ताको अनुपात हकप्रद जारी गर्ने भएको छ । 

Advertisement

फेवासँग मर्जपछि बैंकको चुक्ता पूँजी एक अर्ब ८४ करोड ३९ लाख २६ हजार रुपैयाँ पुगेको छ । हकप्रद सेयर पश्चात वैकको चुक्ता पूँजी दुई अर्व ३० करोड रुपैयाँ पुग्नेछ ।

बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री