बिहीबार, १९ असार २०८२

ग्रामीण विकास र समाज लघुवित्त बीचको मर्जर गर्न सैदान्तिक सहमति

समयपोष्ट २०८२ जेठ २५ गते ११:१९

Advertisement

नेपाल राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्था बीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

राष्ट्र बैंकले गत जेठ २५ गते दुवै लघुवित्तलाई मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको हो।

समाज लघुवित्त र ग्रामीण विकास लघुवित्त मर्जर गत फागुन महिनामा प्रारम्भिक मर्जर सम्झौता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री