मंगलबार, ११ वैशाख २०८१

दलको घोषणापत्रमा उपत्यका: मोनोरेलदेखि सगरमाथासम्म केबुलकार

समयपोष्ट २०७४ कार्तिक २४ गते १:५६

चुनावमा पुरा गर्न नसकिने सपमना बाँड्नु नेपाली राजनीतक दलको पहिचानजस्तै बनिसिकेको छ । यसै बर्ष भएको स्थानीय तह निर्वाचनका वेला दलहरुले महत्वकांक्षी योजनाको लोभ देखाउँदै मतदासंग भोट मागेका थिए । 

Advertisement

त्यसबेला काठमाडौं  उपत्यकालाई युरोपेली वा अमेरिकी सहरको दाँजोमा पुर्याउने सपना बाँडेकादलहरुले प्रतिनिधि र प्रदेशसमा निर्वाचनमा पनि त्यस्तै  प्रतिबद्धता दोर्याईरहेका छन् । 
स्थानीयत तह निर्वाचनमा विजयी भएका मात्र होईन, पराजितले समेत काठमाडों उपत्याकाका मतदातालाई लोभ्याउने महत्वकांक्षी सपना  देखाईरहेका छन् । नगारिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री