आइतबार, २ कार्तिक २०८२

गगन थापाको घरबाट फ्रिज र उफर चोर्ने पक्राउ

समयपोष्ट २०८२ कार्तिक २ गते १२:०४


नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरबाट फ्रिज र उफर चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

Advertisement

प्रहरी वृत्त गौशालाले सिन्धुली घर भई हाल रातोपुलमा डेरा गरी बस्दै आएका ४० वर्षीय रमेश थामीलाई पक्राउ गरेको हो।

गौशालाका एक प्रहरी अधिकृतका अनुसार थामीको साथबाट चोरी भएको फ्रिज र उफरसमेत बरामद गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री