आइतबार, २३ वैशाख २०८१

फोटोनको नयाँ शोरुम बुटवलमा

समयपोष्ट २०८० असोज २१ गते १३:०३

Advertisement

नेपालका लागि फोटोन गाडीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकल प्रालिले सिद्धार्थ इन्टिरकन्टनेन्टल प्रालिमार्फत बुटवलमा शोरुम सञ्चालनमा ल्याएको छ।

शोरूममा फोटोनका नेपालमा उपलब्ध सबै मोडलका गाडी पाइने कम्पनीले जनाएको छ। ग्राहकले शोरुमा नयाँ गाडीका साथै सर्भिस र पार्टस पनि पाउने छन्।

नेपाली बजारमा हाल फोटोनका कम्बसन इन्जिन जडित र इलेक्ट्रिक दुवै सेग्मेन्टका गाडी छन्। इलेक्ट्रिकतर्फ प्यासेन्जर भ्यान, कार्गो भ्यान र मिनी इभी ट्रक टीएम १ लोकप्रिय मोडल हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री