शुक्रबार, ४ जेठ २०८१

दुई दिन नगर क्षेत्रका विद्यालय बन्द

समयपोष्ट २०८१ वैशाख २० गते ८:०४

Advertisement

बुटवल उपमहानगरपालिकाले अत्यधिक गर्मीका कारण दुई दिन नगर क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

वार्षिक कार्यतालिकामा रहेको बिदाबाट कटौती हुने गरी बिहीबार र शुक्रबार नगरपालिकाले विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

विज्ञप्तीमा गर्मी र तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको भन्दै दुई दिन बिदा दिन निर्णय गरिएको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री