आइतबार, ६ जेठ २०८१

‘इन्ड्राइभ’ले भोलिदेखि औपचारिक रुपमा सेवाको सुरुवात गर्ने

समयपोष्ट २०८१ वैशाख २३ गते २०:४२

Advertisement

अमेरिकन राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले सोमबारदेखि औपचारिक रुपमा कम्पनीका रुपमा दर्ता गरेर सेवाको सुरुवात गर्ने भएको छ ।

तीन वर्ष सेवा दिइसकेपछि भोलिबाट ‘इन्ड्राइभ’ले औपचारिक रुपमा सेवाको सुरुवात गर्ने भएको हो ।

पटक–पटक औपचारिक रुपमै दर्ता गरेर सार्वजनिक हुने बताए पनि इन्ड्राइभले प्रक्रिया पछ्याएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री