शनिबार, १५ वैशाख २०८१

सर्लाहीको बयलवासमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा

समयपोष्ट २०७८ कार्तिक ४ गते १७:०२

Advertisement

राष्ट्रिय वाणिज्य बैंक सर्लाहीमा नयाँ शाखा विस्तार गरेको छ ।

जिल्लाको ईश्वरपुर नगरपालिका वडा नः ६ स्थित बयलवासमा बैंकले शाखा विस्तार गरी बुधबारबाट कारोबार शुभारम्भ गरेको हो ।

यससँगै बैंकको शाखा कार्यालयहरूको संख्या २५५ पुगेको छ ।

बैंकले सातै प्रदेश र ७७ वटै जिल्लाबाट २५५ शाखासहित २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग मार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री