बुधबार, १२ वैशाख २०८१

‘एमाले माओवादी केन्द्र एकतामा भारतको हात’

समयपोष्ट २०७४ असोज १८ गते ३:१२

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमाले माओवादी केन्द्र एकतामा भारतको हात रहेको बताएका छन् । 

Advertisement

भक्तपुर नगरपालिका ५ स्थित योसिंखेलमा मंगलबार ३७ ओं नेपाल भाषा साहित्यय सम्मेलन समापन कार्यक्रममा अध्यक्ष विजुक्छेले आफुअनुकुल संविधान संशोधन गराउन भारतले दुई पार्टीबीच एकता गराएको दावी गरे । अन्नपुर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री