शनिबार, ८ वैशाख २०८१

ज्योति लाईफद्धारा पाँचौ एजेन्सी अवार्डस नाइटको आयोजना

समयपोष्ट २०७९ असोज १३ गते १९:२३

Advertisement

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले पाँचौ एजेन्सी अवार्डस नाइटको आयोजना गरेको छ ।

कम्पनीले पाँचौ वार्षिकोत्सवको अवसर पारेर पाँचौ एजेन्सी अवार्डस नाइटको आयोजना गरेको हो ।

कार्यक्रममा मोटिभेस्नल स्पिकर रविन् कट्वालले सफलताका सुत्रहरु बारे जानकारी गराएका थिए । उनले बजारिकरण आफ्नो दक्षता कसरी बढाउने भन्ने समेत बताए ।

उनले आफ्नो अनुभवका साथ सबैलाई उत्प्रेरणा, हौसला प्रर्दान गरी आ-आफ्नो काम प्रति उत्सातहि बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री