शुक्रबार, १६ चैत २०८०

सगरमाथा इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

समयपोष्ट २०७६ असोज ९ गते १४:२८

Advertisement

नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सगरमाथा इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको असार १३ गते सम्पन्न २२ औँ साधारण सभाबाट पारित चुक्ता पूँजीको ८६ प्रतिशत बोनस शेयर बुधबार नेप्सेमा सुचिकृत भएको हो ।

बोनस शेयरमा लाग्ने लाभांस कर शेयरधनीले दाखिला गरेपछि मात्र सेयर डिम्याट खातामा जाने कम्पनीले जनाएको छ।

लाभांसकर दाखिला गरिसकेका सेयरधनीको लाभांश खातामा नगएको भए कम्पनीको शेयर रजिष्टार ग्लोवल आईएमइ क्यापिटल लिमिटे८मा सम्पर्क राख्न समेत कम्पनीले सुचित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री