बिहीबार, १३ वैशाख २०८१

सिद्धार्थ बैकले गर्यो २५ प्रतिशत लाभांस प्रस्ताव

समयपोष्ट २०७६ भदौ ३१ गते ११:५८

Advertisement

सिद्धार्थ बैकले २५ प्रतिशत लाभांस बाँड्ने भएको छ । बैंकको सोमबार बसेको संचालक समिति बैठकले १५.२६ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनश शेयर दिने भएको हो।

बैकले प्रस्ताव गरेको लाभांस साधारण सभा र नेपाल राष्ट्र बैकले स्वीकृत गरेपछि लगानीकर्ताले पाउने छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री