मंगलबार, ११ वैशाख २०८१

घोडीघोडा लघुवित्तको शेयर कारोबार खुला

समयपोष्ट २०७६ भदौ १८ गते १२:०३

Advertisement

नेपाल स्टक एक्सचेञ्जमा घोडीघोडा लघुवित्तको शेयर कारोबार खुला भएको छ।

नेप्सेले कारोबारको लागि जिजिबिएसएल संकेत प्रदान गरेको छ। नेप्सेले कारोबारका लागि न्यूनतम ७७ रुपैयाँ १ पैसा देखि अधिकतम २३१ रुपैयाँ ३ पैसासम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोहि रेञ्जलाई आधार मानेर बुधबार लघुवित्तको पहिलो कारोबार खुल्नेछ।

कम्पनीले मंगलबार शेयर सूचीकृत गराएसँगै बुधबारबाट शेयर कारोबार खुलेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री