शनिबार, १५ वैशाख २०८१

एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत अर्यालको कार्यकाल थप

समयपोष्ट २०७७ साउन २२ गते १३:२६

Advertisement

एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्यालले निरन्तरता पाउने भएका छन् ।

सोमबार बसेको बैंक सञ्चालक समिति बैठकले अर्यालको कार्यकाल चार बर्ष थप गर्ने निणर्य गरेको हो ।

अर्याल २०७३ असोज १ गते उक्त बैंकको सीइओ पदमा नियुक्त भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री