शुक्रबार, ९ साउन २०८२

कमलादी गणेश विकास तथा जात्रापर्व सहयोग समितिलाई मुक्तिनाथ विकास बैंकको सहयोग

समयपोष्ट २०७६ भदौ १० गते ११:४३

मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका कमलादी स्थित श्री कमलादी गणेश विकास तथा जात्रापर्व सहयोग समितिलाई कमलादी गणेश मन्दिर परिसरमा सिसि क्यामेरा जडान गर्न आर्थिक सहयोग गरेको छ ।

उक्त सहयोग रकम मुक्तिनाथ विकास बैंकका बजारीकरण विभागका प्रमुख बसन्त बक्सीले श्री कमलादी गणेश विकास तथा जात्रापर्व सहयोग समितिका संयोजक रविन महर्जनलाई हस्तान्तरण गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री