शुक्रबार, १६ चैत २०८०

जनरल इन्स्योरेन्स र मनमोहन मेमोरीयल मेडिकल कलेजबिच नगद रहित सेवा प्रदान गर्ने सम्झौता

समयपोष्ट २०७९ साउन १५ गते २०:२६

Advertisement

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौबिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौको तर्फबाट नास्तु शर्माले हस्ताक्षर गर्नु भएको छ ।

यस सम्झौता पश्चात जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमा सम्म मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौ बाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्नु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री