सोमबार, २४ वैशाख २०८१

जनरल ईन्स्योरेन्सको अभिमुखीकरण कार्यक्रम सम्पन्न

समयपोष्ट २०७९ असार २४ गते २१:१६

Advertisement

जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले शुक्रबार कम्पनीका संचालक समिति, उच्च व्यवस्थापक, व्यवस्थापक साथै शाखा प्रमुख कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बीमा समितिका उप–निर्देशक हृदय पण्डितले प्रशिक्षण प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री