शुक्रबार, १६ चैत २०८०

एशियन लाइफले गर्यो मृत्यु दाबी रकम भुक्तानी

समयपोष्ट २०७७ साउन १३ गते १६:३२

Advertisement

एशियन लाइफ इन्सोरेन्स कम्पनीले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको कलैया शाखाले बीमित कलैया–८ स्थित लहेरवा टोलका कमल गोसाईको परिवारलाई सोमबार १२ लाख ६५ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । कम्पनीका कलैया शाखाका प्रबन्धक शंकर परियारले गोसाईकी पत्नी मन्जु देवीलाई चेक हस्तान्तरण गरे ।

बीमित गोसाईको गत फाल्गुण ६ गते जिप दुर्घटनामा परी निधन भएको थियो । गोसाइले २०७५ चैत्र २९ गते १५ वर्षीय ५ लाखको दम्पती सुरक्षा प्लस बिमा गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री