शनिबार, १५ वैशाख २०८१

भट्ट ज्योति विकास बैंकको सीईओमा नियुक्त

समयपोष्ट २०७७ असार २५ गते १९:५१

Advertisement

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन्।

बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले भट्टलाई सीइओ नियुक्त गरेको हो । उनले साउन ७ देखि कार्यभार सम्हाल्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री