शुक्रबार, १४ वैशाख २०८१

१६ बर्षिय टिकटक स्टारले गरिन् आत्महत्या

समयपोष्ट २०७७ असार १२ गते १५:०२

Advertisement

भारतकी एक १६ बर्षिया टिकटक स्टारले आत्महत्या गरेकी छिन् ।

टिकटक स्टार सिया कक्कड़ले झुण्डिएर आत्महत्या गरेकी हुन् । टिकटकमा १२ लाख बढी फलोअर्स रहेकी उनले पाँच दिन अगाडी एक डान्स भिडियो सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् ।

सियाका म्यानेजर अर्जुन सरीनका अनुसार मृत्यु अगाडी सियासँग एक भिडियो एल्बम गर्ने तयारी रहेको थियो । उक्त समय उनी कुनै प्रकारको तनावमा देखिएकी थिइनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री