बिहीबार, १३ वैशाख २०८१

सगरमाथा इन्स्योरेन्सको ८६% लाभांश प्रस्ताव

समयपोष्ट २०७६ वैशाख २७ गते १३:२४

Advertisement

सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ८६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

इन्स्योरेन्सको बैशाख २६ गते बसेको सञ्चालक समितिको २७१ औं बैठकले शेयरधनीहरुलाई ८६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको हाल कामय ५३ करोड ८२ लाख रुपैयाँको ८६ प्रतिशत अर्थात ४६ करोड २९ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो। बोनस शेयरमा लाग्ने कर भने सम्बन्धीत शेयरधनीहरुबाट व्योहोर्नुपर्ने इन्स्योरेन्सले जनाइएको छ ।

इन्स्योरेन्सको ८६ प्रतिशत बोनसपछि चुक्ता पूँजी बीमा समितिको निर्देशन अनुसार एक अर्ब १२ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री