बुधबार, १२ कार्तिक २०८२

आइएमई लाइफ इन्स्योरेन्स र सनराइज बैंकबीच बैंकास्योरेन्स सम्झौता

समयपोष्ट २०७६ वैशाख १८ गते १४:३५

Advertisement

आइएमई लाइफ इन्स्योरेन्स र सनराइज बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ।

सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राजबज्राचार्यले हस्ताक्षर गरे।

सम्झौता अनुसार सर्वसाधारण तथा बैंकका ग्राहकले बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा इन्स्योरेन्सको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्तगर्न सक्नेछन्।इन्स्योरेन्स कम्पनीले हाल७४ शाखाहरु मार्फत कारोबार गर्दै आइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री