मन्त्रिपरिषद् बैठक : राष्ट्रपति समक्ष अध्यादेश स्वीकृतको सिफारिस

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट अध्यादेश स्वीकृतको सिफारिस गरेको छ ।

Advertisement

शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको ३ वटा अध्यादेश राष्ट्रपति समक्ष स्वीकृतको सिफारिस गरेको हो ।

राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री