बिहीबार, १३ वैशाख २०८१

अपहरणको हल्ला चलेपछि सार्वजनिक भईन् वली, दिईन् यस्तो प्रतिक्रया

समयपोष्ट २०७८ वैशाख १९ गते १५:३५

Advertisement

लुम्बिनी प्रदेशसभा सदस्य विमला वली एकाएक अपहरणमा परेको हल्ला चल्यो ।

एमाले नेताहरुले नै वलीलाई अपहरण गरिएको दाबी गरे ।

तर प्रदेशसभा सदस्य वलीले पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेकी छिन् । वलीले पत्रकार सम्मेलनमा कसैले आउनुपर्छ भनेको नभै आफ्नै खुसिले माओवादी रोजेको प्रतिक्रिया दिएकी छिन् ।

वली दाङ ३ (ख) मा भएको उपचुनावमा साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट विजयी भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री