आइतबार, २३ वैशाख २०८१

बारा पुग्यो मेडिसिटी अस्पतालका चिकित्सकसहितको टोली

समयपोष्ट २०७५ चैत १८ गते १२:४८

Advertisement

नेपाल मेडिसिटी अस्पतालको चिकित्सकसहितको टोली बारा पुगेको छ । आँधीहुरीमा घाइते भएकाहरुको उपचार तथा उद्धारका लागि हेलिकप्टरबाट स्वास्थ्यकर्मीसहितको टोली सोमबार बारा पुगेको हो ।

अर्को मेडिकल टोली भेन्टिलेटरसहितको एम्बुलेन्स त्रिभुवन विमानस्थलमा तयारी अवस्थामा राखिएको छ । नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो पनि विरामीहरुको आवश्यक सहयोग र समन्वयका लागि बारामै रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री