शुक्रबार, १६ चैत २०८०

गाडिन तयार छौ तर विदेशीसामु झुक्दैनौ: विप्लव

समयपोष्ट २०७७ फागुन २१ गते १६:०२

Advertisement

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको राजनीतिमा वैदेशिक हस्तक्षेप स्वीकार्य नहुँने बताएका छन् । शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै विप्लवले कुनै विदेशीले हस्तक्षेप गर्न खोज्यो भने गाडिन तयार हुँने तर नझुक्ने बताए ।

उनले जनतालाई फैसला गर्न वातावरण बनाउन जरुरी छ रहेको भन्दै जनताले सधैंभरी जनता दलाल पुँजीवादको चक्रमा सधै घुम्नुपर्ने नियतिको अन्त्य हुनुपर्ने बताए ।

उनले नेपाली जनताले आत्मत्वको निर्णय गर्न पाउने अधिकार दिनुपर्ने भन्दै त्यसका लागि आफुहरुको अडान कायमै रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री