बिहीबार, १३ वैशाख २०८१

माल्दिभ्समा रमाउँदै प्रियंका आयुष्मान

समयपोष्ट २०७७ फागुन १७ गते १७:४८

Advertisement

अभिनेत्री प्रियंका कार्की अभिनेता आयुष्मान देशराजसंग मालदिभ्स पुगेकी छिन् ।

कार्की ‘जन्मदिन’ र ‘म्यारिज एनिभर्सरी’ मनाउन त्यहाँ पुगेकी हुन् । पति आयुष्मान देशराज जोशीसँग माल्दिभ्स पुगेकी उनले त्यहाँका तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेकी छन् । तस्बिरमा प्रियंका र आयुष्मानको रोमान्स, जन्मदिन सेलिब्रेसन लगायत देख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री