शुक्रबार, २ साउन २०८२

नेपाल इन्भेष्टमेण्ट बैंकका सञ्चालक बुढाथोकी पदबाट हटे

समयपोष्ट २०७५ माघ २३ गते १२:४७

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका सञ्चालक मोहन मदन बुढाथोकी सञ्चालक पदबाट हटेका छन् । बुढाथोकीको चार वर्षे कार्यकाल माघ २२ गतेदेखि सकिएकाले उनी पदबाट हटेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री