
दाङको घोराही स्थित दामोदर चोकमा गोली प्रहार गरेर धनमाया थापाको हत्या गरिएको छ ।
गोली प्रहार गर्ने यमबहादुर झाँक्री उनकै पति हुन् । यमबहादुर प्रहरी सहायक हवल्दार हुन् ।
उनी कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत छन् ।
पत्नी पनि प्रहरी हुन् । घटनाको कारण खुलेको छैन ।







प्रतिक्रिया