गठबन्धनको बैठक बस्दै

सत्तागठबन्धनमा आवद्ध दलका शीर्ष नेता बैठक आज बालुवाटारमा बस्दैछ ।

Advertisement

एमसीसीबारे सहमति गर्न सत्तागठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा सहभागी हुन कांग्रेस नेताहरु बालुवाटार पुगिसकेका छन् ।

११ बुँदे परिमार्जनसहित एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमति नजिक पुगेको बताईएको छ ।

गठबन्धनकाे बैठकपछि आजै दिउँसाे १ बजे प्रतिनिधिसभाकाे बैठक बाेलाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री