बिहीबार, १३ वैशाख २०८१

सेयर बजारमा दोहोरो अंकको गिरावट

समयपोष्ट २०७४ फागुन ६ गते ९:२८

आईतबार सेयर बजारमा १ सय ५९ कम्पनीका १४ लाख कित्ता सेयर ५९ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।

Advertisement

आज नेपाल इन्भेष्टमेण्ट बैंकको सेयर सबैभन्दा बढी किनबेच भएको छ । आज नेप्से परिसुचक ११.०५ अंकले घटेर १४१३.९० अंकमा झरेको छ । आज उत्पादनमुलक समुह ९.६९ अंकले बढेको छ भने अन्य सबै समुह उपसुचकहरु घटेका छन् ।

आज बाणिज्य बैंक समुह २.८३,होटल ३८.६४, विकास बैंक २१.५८,जलविद्युत ३४.२६,फाईनान्स ८.१५,बिमा १०७.४८, अन्य ९.९६ र लघुवित्त समुह ३०.३२ अंकले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री