शुक्रबार, १४ वैशाख २०८१

भक्तपुरमा बाघको आक्रमणबाट बालकको मृत्यु, प्रहरीले यस्तो दयनीय अवस्थामा फेला पारेको थियो शव

समयपोष्ट २०७४ फागुन १ गते ५:४६

भक्तपुरमा बाघको आक्रमणबाट बालकको मृत्यु भएको छ ।सूर्यविनायक नगरपालिका वडा नं ७ का ६ बर्षीय बालक शिरीष तामाङको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

Advertisement

प्रहरीका अनुसार बालकलाई मुलबाटोबाट माथि घना जङ्गलमा बाघले खाइरहेको अवस्थामा राती ११ बजे नेपाली सेना, नेपाल प्रहरी र स्थानिय बासीको टोलीले फेला पारेको थियो ।

प्रहरीले बालकको शवको जाँच मुचुल्का उठाई पोष्टमार्टमको लागि अस्पताल पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री