शुक्रबार, ४ जेठ २०८१

झापाको फाल्गुनन्द चोकमा एन आई सी एशियाको नयाँ शाखा विस्तार

समयपोष्ट २०७५ पुष २० गते १५:३५

Advertisement

एन आई सी एशिया बैंक लि.ले झापाको दमकस्थित फाल्गुनन्द चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले शुक्रबार उद्घाटन गरे ।

हाल बैंकले मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री