सिन्धुपाल्चोकमा बस दुर्घटना
समयपोष्ट
२०८१ पुष २६ गते १४:१६
	

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित पाँचकिलोमा यात्रुबाहक बस दुर्घटना भएको छ।
बा.प्र.०१–००६ ख ४७१० नम्बरको बस ब्रेक फेल भएर सडकको भित्तामा पल्टिएको जानकारी प्रहरीले दिएको छ।
दोलखाबाट काठमाडौंतर्फ जाँदै गरेको बस ब्रेक फेल भएर सड्कको भित्तामा पल्टिएको चालकले प्रहरीलाई बताएका छन् । दुर्घटनामा मानविय क्षति भएको छैन ।
 



























 
	
प्रतिक्रिया