बुधबार, १२ वैशाख २०८१

सिटी एक्सप्रेसको एएमएल/सीएफटी तालिम कार्यक्रम सम्पन्न

समयपोष्ट २०७६ माघ ६ गते १८:४४

Advertisement

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र एएमएल–सीएफटी तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार पोखरा स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न कार्यक्रममा कास्की, बागलुङ, म्याग्दी, पर्वत, तनहुँ, लमजुङ, स्याङजा, गोर्खा लगायतबाट ३०० भन्दा बढि एजेन्टहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यबस्थापन समूहको उपस्थिति रहेको थियो ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७५०० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री