आइतबार, ११ साउन २०८२

एनआईसी एशिया बैंकको एटीएम उच्च अदालत पाटनमा

समयपोष्ट २०७६ साउन १० गते १५:२५

एन आई सी एशिया बैंक लिमिटेडको एटीएम उच्च अदालत पाटनमा संचालन हुने भएको छ ।

ललितपुर महानगरपालिका वडा नं ३ हरिहरभवनस्थित उच्च अदालत परिसरमा एटिएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउनेबारे बैंक र महानगरपालिकाबीच सम्झौता भएको छ ।

उच्च अदालत परिसरमा एटीएम संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री