शुक्रबार, २० असार २०८२

यस्ता थिए ‘टिकटक’ मा लाइभ गरेर आत्महत्या गरेकी अनिथाको टिकटक भिडियो

समयपोष्ट २०७६ असार १ गते १८:५३

Advertisement

‘टिकटक’को लत लागेकी भारत तमिलनाडुस्थिति अरियालुरकी अनिथाले धेरै ‘टिकटक’चलाएको भन्दै श्रीमानले गाली गरेपछि आत्महत्या गरिन् । मर्ने बेलामा पनि उनी टिकटकमा भिडियो बनाएरै मरिन् ।

आफ्नो अन्तिम भिडियोमा अनिथाले पतिलाई सम्बोधन गर्दै छोरा–छोरीलाई ध्यान दिन आग्रह गरेकी छन् ।

पतिलाई सम्बोधन गरेपश्चात महिलाले सेतो बोतलमा रहेको विष पिएको भिडियोमा देखिएको छ। प्राप्त जानकारी अनुसार विष पिए लगतै उनको मृत्यु भएको थियो । आत्महत्या गर्ने अनिथाका पति पलानीभेल सिंगापुर रहँदै आएका छन् । धेरै समय अगाडी देखि “टिकटक” को लत लागेकी अनिथाले दैनिक जस्तो भिडियो बनाउने गरेकी थिइन् ।

सोहि विषयलाई लिएर पति–पत्नी बीच झगडा हुने गरेको थियो । अनितालाई चिन्ने नजिकका महिला साथीहरुका अनुसार उनी “टिकटक” बिना बस्न नै सक्दैनथिन् ।

Advertisement

‘टिकटक’को लत बसेकी अनिथाको टिकटक भिडियोहरु कस्ता थिए त ?

https://www.youtube.com/watch?v=tY0FR7ywBBM

प्रतिक्रिया

सम्बन्धित सामाग्री