बुधबार, ७ साउन २०८२

आशा लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा

समयपोष्ट २०८१ असोज ६ गते १२:४५

आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृति गरेपछि आगामी साधारण सभाबाट पारित हुनुपर्छ । त्यसपछि लगानीकर्ताले पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री