मंगलबार, १८ वैशाख २०८१

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई “अरोगिन हेल्थ केयर” मा विशेष छुट

समयपोष्ट २०८० जेठ ८ गते २१:११

Advertisement

मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंको विशालनगरमा स्थित “अरोगिन हेल्थ केयर प्रा. लि ” सँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले काठमाडौंको विशालनगरमा स्थित “अरोगिन हेल्थ केयर प्रा. लि ” मा विभिन्न सेवा सुविधाहरुमा विशेष ४५% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

अरोगिन हेल्थ केयरले प्रदान गर्ने सेवाहरुमा कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको उपचार लगायत छाला, दाँत सम्बन्धी समस्याको हेरचाह सँगै अन्य विभिन्न सुविधाहरु रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री