बजाज स्प्राइट प्रोमो क्याम्पेनका तीन विजेता घोषित
समयपोष्ट
२०७८ पुष २ गते १९:१०
बजाज स्प्राइट प्रोमो क्याम्पेनका तीन विजेता घोषित भएका छन् ।
सन्तोष खनाल,तिल कुमारी बस्नेत र मुकेश सिंह क्याम्पेनका विजेता घोषित भएका हुन् ।
विजेताले १२५ सि.सि.पल्सर मोटरसाईकल प्राप्त गरेका छन् ।
खनाल र बस्नेतलाई खनाल र बस्नेतलाई बोट्लर्स नेपालका सेल्स म्यानेजर दीपक प्रधानले र बोट्लर्स नेपालका रिजनल सेल्स म्यानेजर नबिन चौधरीले सिंहलाई बजाज पल्सर १२५ सि.सि. मोटरसाइकल हस्तान्तरण गरे ।
प्रतिक्रिया