शनिबार, २२ वैशाख २०८१

उपासना पौडेल बनिन् बीमा क्षेत्र कै पहिलो महिला सिइओ

समयपोष्ट २०७८ वैशाख १९ गते १५:५०

Advertisement

यूनाइटेड इन्स्योरेन्स कम्पनीकी निमित्त प्रमुख कार्यकारी अधिकृत उपासना पौैडेल बीमा क्षेत्र कै पहिलो महिला प्रमुख कार्यकारी अधिकृत हुन सफल भएकी छिन् ।

कम्पनीले पौडेललाई चार बर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेसंगै उनी बीमा क्षेत्रकै पहिलो सिइओ बन्न सफल भएकी हुन् ।

उनी कम उमेर अर्थात ३४ वर्षको उमेरमै उक्त पदमा पुग्ने कम उमेरकी सिइओ समेत हुन् ।

विगत एक दशक भन्दा बढीको कार्यानुभव भएको तथा छिमेकी मुलुक भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेण्ट स्टडीजबाट एम.बि.ए सम्मको अध्ययन पुरा गरेकी उनले भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गरेकी हुन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री