मंगलबार, २५ वैशाख २०८१

एसबीआई बैंकका खातावालाहरुको दुर्घटना र स्वास्थ्य बीमा नेको इन्स्योरेन्सले गर्ने

समयपोष्ट २०७७ असार १ गते १४:३४

Advertisement

नेको इन्स्योरेन्स र नेपाल एसबीआई बैंकबीच खातावालाहरुको दुर्घटना बीमा र स्वास्थ्य बीमा गर्ने सम्झौता भएको छ ।

सम्झौतामा नेको इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का तथा नेपाल एसबीआई बैंकको तर्फबाट बैंकका मुख्य ब्यापार प्रवर्धन अधिकृत छपिराज पन्तले हस्ताक्षर गरेका छन् ।उक्त संझौता पश्चात नेपाल एसबीआई बैंकमा खाता खोल्ने ग्राहकहरुले बीमा लेख बमोजिम नेको इन्स्योरेन्सबाट स्वास्थ्य तथा दुर्घटना बीमा सेवा पाउने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री