
ग्रीन डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ ।
बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ५.७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.३०२७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिने छ ।









प्रतिक्रिया