शुक्रबार, ७ वैशाख २०८१

सिद्धार्थ बैंकले बोनस सेयर दिने

समयपोष्ट २०७३ मंसिर २० गते ८:१७

सिद्धार्थ बैंक बोनस सेयर दिने भएको छ । बैंकले यसअघि निश्कासन गरेको हकप्रद सेयरबाट हुन आउने सेयरबाट लगानीकर्तालाई ३९ प्रतिशत बोनस सेयर दिने भएको हो । यसअघि बैंकले २५ प्रतिशत हकप्रद सेयर निश्कासन गरेको थियो ।

Advertisement

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री