मंगलबार, २८ असोज २०८२

नैकापबाट पनि टाटा मोटर्सका कार तथा एसयूभीको सर्भिस

समयपोष्ट २०७९ मंसिर २८ गते २०:०५

Advertisement

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले अब नैकापबाट पनि “पेसेन्जर“ श्रेणीका गाडीहरूको सेवा (पीभी सर्भिस) सुरुवात गर्ने भएको छ ।

पछिल्लो समय यस श्रेणीका उत्पादनहरूको बजार व्यापक रूपमा विस्तार भइरहेको तथ्यलाई मध्यनजर गर्दै ग्राहकहरूलाई प्रभावकारी एवं उत्कृष्ट ढङ्गले सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले पीभी सर्भिस वर्कसप अझै थप्दै ग्राहक सेवाको विस्तार गर्ने थालनी गरिएको कम्पनीले जनाएको छ ।

यस अन्तर्गत आइसी इन्जिन भएका (इन्धनबाट सञ्चालन हुने) मात्र नभई विद्युतीय (ईभी) दुवै प्रकारका गाडीहरूको मर्मत सम्भार गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री