शुक्रबार, ७ वैशाख २०८१

बाजुरा-१ (१) मा एकीकृत समाजवादीका शाही निर्वाचित

समयपोष्ट २०७९ मंसिर १७ गते २१:१७

Advertisement

बाजुरा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ मा नेकपा (एकीकृत समाजवादी)का नरेशकुमार शाही निर्वाचित भएका छन् ।

शाहीले नेकपा (एमाले)का बलदेव रेग्मीलाई पराजित गरेका हुन् ।

शाही १० हजार नौ सय ७३ मत प्राप्त गरी निर्वाचितभएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए ।

रेग्मीले भने आठ हजार छ सय ३२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री