शुक्रबार, १४ वैशाख २०८१

सेयर बजार दोहोरो अंकले घट्यो

समयपोष्ट २०७४ मंसिर २६ गते ९:३०

मंगलबार नेप्से परिसुचक १७.५४ अंकले घटेर १५१०.२१ अंकमा झरेको छ । यसदिन १ सय ५७ कम्पनीका ११ लाख कित्ता सेयर ६६ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी ग्लोबल आइ एम ई बैंकको सेयर किनबेच भएका छ ।
आज उत्पादनमुलक समुह उपसुचक ६.४२ अंकले बढेको छ भने अन्य सबै समुह उपसुचकहरु घटेका छन् ।
यसदिन बाणिज्य बैंक समुह १३.८२,ब्यापार समुह ३.३,होटल समुह ४७.८३,बिकास बैंक समुह २२.८१,जलविद्युत ८.७८,फाईनान्स १.५२,बिमा १६६.१७,अन्य समुह ७.५२,र माईक्रोफाईनान्स समुह उपसुचक २०.६३ अंकले घटेका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री