बिहीबार, २७ वैशाख २०८१

समानुपातितर्फ कांग्रेस पहिलो, कुन दल कति स्थानमा ? सुरुवाती चरणको यस्तो छ मत परिणाम

समयपोष्ट २०७४ मंसिर २३ गते ६:४६

निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना सुरु गरेको छ । सुरुवाती चरणमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ।  सुरुवाती चरणमा एमाले दोस्रो स्थानमा देखिएको छ ।  तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको मत कांग्रेस र एमालेको भन्दा निकै पछाडि छ । चौथो स्थानमा नयाँ शक्ति पार्टी देखिएको छ ।

Advertisement

हालसम्मको परिणाम अनुसार कांग्रेसले समानुपातिकमा ५१६३ मत पाउँदा एमालेले ४६१३ मत पाएको छ । माओवादीले १४३४ मत पाएको छ ।

त्यसैगरी नयाँशक्ति पार्टीले ३६, राप्रपाले २० र राजपा/फोरमले २/२ मत पाएका छन् । कांग्रेसले ५ हजार बढी मत ल्याउँदा विवेकशील साझाले १ मत पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री