शुक्रबार, १४ वैशाख २०८१

काठमाडौं क्षेत्र नम्बर ३ मा एमाले नेता कृष्ण राई विजयी

समयपोष्ट २०७४ मंसिर २३ गते १:४८

 काठमाडौं क्षेत्र नम्बर ३ मा एमाले नेता कृष्ण राई विजयी भएका छन् । वाम गठबन्धनका साझा उम्मेदवार रहेका राइर्ले निकटमत प्रतिस्पर्धी नेपाली कांग्रेसकी अम्बिका बस्नेतलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

Advertisement

राईले १९ हजार १६९ मत पाए भने बस्नेतले १४ हजार ८८४ मत पाइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री